Feature News

शुक्रबार दर्शक पाउनै गाह्रो, घट्यो विश्वास

सुत्र इन्टरटेन्मेन्ट- शनिबार पनि ठूला नेपाली फिल्म र नाम चलेका कलाकारको फिल्म चलेन भने के चल्छ त ? शनिबार दर्शक हलमा आएका छन् भनेर मख्ख हुनु ताजुबको कुरा होइन । २ दिन त नेपाली फिल्म […]

Feature News

नेपाली फिल्मलाई हलसम्म पुर्याउन नै धौ धौ

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा चलेका कलाकार र वुझेका निर्माता हुन् भूवन केसी । भूवन केसीले बर्षमा एउटा सिनेमा बनाउने कोशिश गर्छन् । भूवन केसी जस्ता निर्मातालाई सिनेमा हलमा ल्याउन धौ धौ भयो । कारण थियो, […]

Feature News

भाग्ने र डराउने सोचले अस्वस्थ प्रतिस्पर्धा बढाउँदैन र ?

सुत्र इन्टरटेन्मेन्ट- सिनेमा यात्राको ट्रेलर रिलिजको समयमा अभिनेता सलिनमान बनियाँलाई पत्रकारले ए मेरो हजुर ३ सँग सिनेमा जुध्न लागेको कुरा सोधे । सिनेमा जुध्न लागेकाले यो प्रश्न स्वभाविक पनि थियो । तर, अभिनेता सलिनमान बनियाँको […]

Feature News

नेपाली फिल्मको खुम्चिएको बजार, तर चर्को हल्ला

सुत्र इन्टरटेन्मेन्ट- कुनै समय नेपालमा साउथका सुपरस्टार रजनीकान्तको सिनेमाले मात्र प्रवेश पाउथ्यो । कारण, साउथका अन्य कलाकार नेपाली दर्शकका लागि नौलो थिए । यसैले त्यहाँका सिनेमा किनेर नेपालमा ल्याउने हिम्मत कसैले गरेन । तर, अब […]

Kollywood

‘प्रेमलिला’को ‘सबको कहानी उस्तै’

अन्तरदेशीय प्रेम सम्बन्धमा आधारित फिल्म ‘प्रेमलिला’मा समावेश ‘सबको कहानी उस्तै’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । निर्माण टिमले युटूब मार्फत सार्वजनिक गरेको उक्त लिरिकल भिडियोमा सोभा पाण्डेको स्वर, महेश खड्काको संगीत, डा.कृष्णहरि बरालको शब्द […]

Feature News

हिन्दीमा दर्शक बढे, नेपालीमा घटे

सुत्र इन्टरटेन्मेन्ट- कात्तिक आर्यन र कृती सेनन नेपाली बजारमा खासै सुनिएको नाम होइन । तर, यी दुइले अभिनय गरेको सिनेमा लुका छुप्पीले नेपाली बजारमा पनि निकै राम्रो कमाइ गर्यो । अभिनेता अनमोल केसीको मुख्य भूमिका […]

Feature News

आफूसँग जुध्ने, अरुसँग भाग्ने

सुत्र इन्टरटेन्मेन्ट- कतै नभएको जात्रा नेपाली फिल्ममा हुन्छ भन्यो भने गलत हुँदैन । किनकी, यहाँ जात्रा नै जात्रा हुन्छ । हुनत, नेपालमा जात्रा नाममा फिल्म पनि बनिसकेको छ । नेपाली फिल्म बनाउनेहरुको बुद्धी कहिले पलाउला […]

Kollywood

पूर्वेली ठेटको ‘पुरानो बुलेट’ यसकारण हेर्नुपर्छ

फिल्मलाई मनोरञ्जनको उद्योग मानिन्छ । फिल्मले दिने पनि मनोरञ्जन नै हो । यदि यो सर्तलाई मान्ने हो भने आज शुक्रबार चैत १ बाट अल–नेपाल रिलिज भएको फिल्म ‘पुरानो बुलेट’ दर्शकका लागी राम्रो खुराक बन्न सक्छ […]

Feature News

रिमेकको भूत

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा पुराना फिल्मका नाम राखेर फिल्म बनाउने कुरा त नयाँ होइन । फिल्मीकर्मीले सिनेमाको नामको पछाडि २, ३ जोडेर मात्र होइन, पुराना सिनेमाको नाम नै सापटी लिएर पनि बनाउँदै आएका छन् । […]

Feature News

हिरोइनका न शत्रु न मित्रु

सुत्र इन्टरटेन्मेन्ट – मानिसको शत्रु कतिबेला को हुन्छ र कतिबेला कोसँग फेरि प्याचअप हुन्छ थाहा नै हुँदैन । झन्, फिल्म वृत्तमा त यो खुलेरै भन्न सकिन्छ । आज मिलेका फिल्मीकर्मी भोली झगडा गर्न थाल्छन्, हिजो झगडा […]