Entertainment

पल र आँचलको सहयोग या हतारो ?

सुत्र इन्टरटेन्मेन्ट – नेपाली रंग पत्रकारहरुका लागि आइतबार र सोमबारको दिन तछाडमछाडमा वित्यो । करिब १० मिनेटमै फेरिएको ब्रेकिङ न्यूजले पत्रकारलाई हतारो पर्नु स्वभाविक नै थियो । ब्रेकिङ न्यूज १० मिनेटमा फेर्न सफल कलाकार थिए, […]

Celebrity

नेपाली कलाकारको बोलीः आज एउटा अर्कै भोली

सुत्र इन्टरटेन्मेन्ट – नेपाली कलाकारले बोल्ने गरेका कुरा किन सामाजिक संजाल र संचारमाध्यममा त्यती चर्चित नबनेका होलान् । के नेपाली कलाकारको बोलीमा दम छैन, या उनीहरुको बोलीलाई समाजले त्यती गम्भिर भएरै हेर्दैन वा उनीहरुको बोलीले […]

Kollywood

‘लभ यू हमेसा’ मा यशराज

आधा दर्जन बढी नेपाली फिल्ममा अभिनय गरिसकेका नायक तथा मोडल यशराज गराच नयाँ फिल्ममा अनुबन्ध भएका छन् । यस अघि उनले अभिनय गरेका फिल्महरुले खासै सफलता भने पाएका छैनन् । यद्यपी उनको अभिनयको तारिफ हुने […]

Interview

परमिताले आफ्ना प्रेमीलाई आफै प्रपोज गरेको खुलासा : सुरक्षा भन्छिन हामी कलेजमा यसरी केटा जिस्काउथ्यौ ( भिडियो अन्तर्वार्ता )

फिल्म चङ्गा चेट रिलिजको संघारमा कलाकारले प्रमोसनमा टाइम नदिएको भन्दै निर्माता निर्देशक कलाकार सँग चिडाइरहेका छन। प्रियंका कार्की र आयुश्मान देशराज यती बेला प्रमोसनमा देखिएका छैनन। परमिता , सुरक्षा र सन्दिप क्षेत्रिले भने केही समय […]

Kollywood

फिल्म ब्रेकअपको पहिलो गीत सार्बजनिक ‘आज हाम्रो भेट भाको दिन’ रिमेक भर्सनमा

सुत्र इन्टरटेन्मेन्ट –  तिहार पर्व नजिकिँदै गर्दा फिल्म ‘दि ब्रेकअप’ टिमले दर्शकलाई उपहार स्वरुप पहिलो प्रचारात्मक सामग्री रिलिज गरेको छ । मंगलबार युट्युव मार्फत फिल्ममा समावेश पहिलो गीत रिलिज गरियो । यो गीत दशक पहिले […]

Feature News

साम्राज्ञीले फिल्म छाड्दा फाइदा कसलाई ?

सुत्र इन्टरटेन्मेन्ट –  एउटै समयमा जति फिल्मको अफर आएपनि काम गर्ने हिरोइन पनि नेपालमा छन् । बिहान र बेलुकाको सेड्यूल मिलाएरै भएपनि उनीहरु काम गरिदिन्छन् । कोही कलाकारलाई त आफूले कुन सिनेमामा काम गरिरहेको छु […]

Kollywood

रिलिजको संघारमा ” चंगा चेट ” का तिन फरक पोस्टर

आउँदो शुक्रवार देखि रिलिज हुने फिल्म ‘चङ्गा चेट’ले तीन अफिसियल पोस्टर सार्वजनीक गरेको छ । एक पोष्टरमा चार मुख्य कलाकारलाई अपराधीको रुपमा देखाएको छ, भने अर्का दुई पोष्टर कमेडी शैलीमा तयार पारिएका छन् । जसमा […]

Celebrity

कवितालाई आफ्नै प्रेमकथामा सफलता

सुत्र इन्टरटेन्मेन्ट – बोबी सिनेमा चल्नु अगाडिसम्म कसैलाई पनि यो सिनेमाले राम्रो कमाई गर्छ भन्ने लागेको थिएन । चलेको १ शोमै हलबाट उत्रन्छ भन्ने लागेको थियो । तर, सिनेमा चलेपछि मल्टिप्लेक्समा ५ हप्तासम्म दर्शक आइदिए […]

Kollywood

फिल्म ‘गुप्त’को छायांकन समाप्त बलिवूड देखि कलिवूड कलाकारको अभिनय

मनसुन फिल्म्सको ब्यानरमा फिल्म ‘गुप्त’ तयार भएको छ । सम्पुर्ण छायाँकन पुर्वी नेपालको मोरङमा गरिएको फिल्मको हालै छायाँकन सकिएसँगै यतिबेला पोष्ट प्रोडक्सनको काम चलिरहेको निर्माण टिमले बताएको छ । ‘सस्पेन्स हरर थ्रिलर’ जनरामा तयार भएको […]

Kollywood

फिल्म ” लाउरेको र्याप ” निर्माण घोषणा

चर्चित र्यापर आशिष राना (लाउरे) पुन फिल्मी पर्दामा देखिने भएका छन् । ‘लाउरेको र्याप’ नामक फिल्ममा उनी लिड रोलमा देखिने पक्का भएको छ । लाउरेले नेपाली र्यापलाई उचाइमा पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् । […]