Feature News

के स्टार जोडी कलाकार बन्दा फाइदा हुन्छ ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेत्री अश्लेषा ठकुरीलाई प्रेमगीत २ खेलेर फाइदा भयो कि भएन होला ? किनकी, यो सिनेमामा उनले स्टार अभिनेता प्रदिप खड्कासँग काम गरेकी थिइन् । तर, यो सिनेमा हिट भयो, प्रदिप पनि महंगो भए । […]

Feature News

डेब्यू सिनेमा नै नचल्दा नयाँ हिरोइनलाई तनाव

सुत्र इन्टरटेन्मेन्ट-  नेपाली फिल्मले नयाँ अभिनेत्री पाउनुपर्छ । नयाँ अभिनेत्री पाएको खण्डमा सिनेमा क्षेत्रमा काम गर्न पनि सहज हुन्छ भने दर्शकले पनि नयाँ कलाकारमाथि भरोसा गर्न सक्छन् । तर, नेपाली सिनेमाले भने त्यस्तो पाएको छैन […]

Feature News

फिल्म छाड्ने स्टार कि गर्ने ?

सुत्र इन्टरटेन्मेन्ट- कुनै पनि कलाकारले सिनेमामा काम गर्दा त्यसलाई स्टार मान्ने कि छाड्दा ? एउटाले छाडेको फिल्म अर्कोले हेर्दा उसलाई किन कमजोर मानिन्छ ? किन हेपेरे बोलिन्छ ? अहिले नेपाली सिनेमामा यस्तै देखिएको छ । […]

Feature News

कलाकारको पारिश्रमिकको सधै लफडा

सुत्र इन्टर टेन्मेन्ट-कलाकार राजाराम पौडेलले सिनेमा क्याप्टेनको पारिश्रमिक आफूले नपाएको भन्दै गुनासो गरे । आफूलाई डबिङमा पनि नबोलाएको भन्दै उनले पारिश्रमिक नदिएसम्म अघिको काम नगर्ने बताए । उनले, अरु कसैको आवाजमा डबिङ गराएको खण्डमा आफूले […]

Feature News

स्टारहरुले नाफाको ग्यारेन्टी गर्न सक्छन् कि सक्दैनन् ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता प्रदिप खड्काले रोज फिल्मका लागि २२ लाख पारिश्रमिक लिए । २२ लाख पारिश्रमिक लिएको हिरोले सिनेमालाई नै बोक्ने मात्र होइन लगानी उठाएर निर्मातालाई सुरक्षित गर्न सक्ने हिम्मत पनि राख्नपर्छ । तर, यो सिनेमा […]

Feature News

आमिर खान हुन खोज्ने कि बन्ने पनि ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता प्रदिप खड्का जे बोल्छन् मिलाएर बोल्छन् । तर जती मिलाएर, जति घुमाएर बोल्दा पनि उनी विवादमा त फसेकै हुन्छन् । उनको बोलीमा नै खै के मिसिन्छ, उनी बोलेपछि स्क्यान्डल हुन्छ हुन्छ । […]

Feature News

स्टार अफ दि इयरको अर्थ के ?

सुत्र इन्टरटेन्मेन्ट- अवार्ड कलाको मुल्यांकन गर्नका लागि कि वितरण गर्नका लागि । अवार्ड कलाकारलाई मुल्यांकन गर्नका लागि कि खुशी पार्नका लागि । अवार्ड कलाकारलाई उपस्थित गराउनका लागि कि उनीहरुको कामको मुल्यांकन गर्नका लागि ? यो […]

Event

नेपाली अवार्डः भित्री खोक्रो बाहिर बोक्रो

सुत्र इन्टरटेन्मेन्ट –  नेपालमा गरिने अवार्ड समारोहमा कलाकार पुगे भने अचम्म नै मान्दा हुन्छ । किनकी, अहिले कलाकारका लागि वितृष्णा बनेको छ अवार्ड । मनपरी अवार्ड वितरण हुँदा कलाकारले पनि अवार्डबाट दुरी नै बनाउने सोच […]

Feature News

कलाकारको प्रेम सम्बन्ध, स्वार्थ अनुसार कि सार्वजनिक कि गोप्य

सुत्र इन्टरटेन्मेन्ट- अहिले एउटा खबर हट केक बन्दैछ । नेपाली फिल्मका सुपरस्टार हिरो अनमोल केसी र नयाँ अभिनेत्री सारा सिर्पाली प्रेममा रहेको खबर सार्वजनिक हुन थालेको छ । यो बिषयमा केसी र सिर्पाली दुबैले मुख […]

Feature News

महंगा कलाकारमाथि महंगो लगानी, तर जोखिम कती ?

सुत्र इन्टरटेन्मेन्ट- सिनेमा बनाउनु सामान्य कुरा रहेन । सिनेमाका लागि लगानी पनि सामान्य रकमले नहुने भयो । सिनेमाको छायांकन अगावै करोड रुपैयाँ छुट्याउँदा हुने भयो । अझ बजारमा स्वघोषित स्टारहरुलाई लिने हो भने त छायांकन […]